देउवालाई असार २९ गते ५ बजेभित्र प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी

असार, २८ काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई असार २९ गते ५ बजे भित्र प्रधानमन्त्रीमा नियुत्ति दिन परमादेश जारी गरेको छ । त्यस्तै सात दिनभित्र अधिवेशन बोलाउन संसद अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको छ ।