असार, ३१ काठमाडौं । सिहदरबारमा आज मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । जको बैठकले पुनःस्थापित प्रतिनिधिसभा वैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्ने सम्भावना छ ।
र्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गरी ७ दिनभित्र संसद बैठक बोलाउन आदेश जारी गरेको थियो ।
प्रधानमन्त्री सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो २ बजे बैठक मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।







