प्रधानमन्त्री शेरवहादुर देउवाले पाए विश्वासको मत

साउन, ३ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे । विपक्षमा ८३ मत परेको छ । विपक्षमा ८३ मत परेको छ।