१८ जेठ, काठमाडौं । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको पुष्टि भएको छ ।
उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।
बुढीगंगा नगरपालिका–१ घुरालसैना माविको क्वारेन्टाइनमा बालिका आफ्ना बाबुआमासँगै थिइन् ।






