असोज, २४ काठमाडौं । रुन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् ।
जग्गा अतिक्रमणको विषयलाई भएको प्रहरी र स्थानीयबीच भएको झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको हो ।
भैरहवा मेडिकल कलेज लैजाने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एक जनाको अवस्था गम्भीर रहेको छ ।






