असोज ४, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टिको सचिवालय बैठक समाप्त भएको छ । मध्यान्ह बसेको बैठक झन्डै चार घन्टापछि समाप्त भएको हो ।
बैठकमा मन्त्रीपरिषद् पुनर्गठनबारे छलफल भएको बताइएको छ । सोमबार दिउँसो १ बजे फेरि बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भोलि अन्य एजेन्डामा छलफल हुनेछ ।







