कोभिड १९ बाट सङ्क्रमित जनवरी १७ सम्मको तथ्याङ्क

३ माघ : कोरोना भाइरसबाट अति प्रभावित विश्वका दश ओटा देशका जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ ।

विश्व ३२ करोड ७७ लाख ९३ हजार ४७२

अमेरिका छ करोड ५६ लाख ९९ हजार ९४७

भारत तीन करोड ७१ लाख २२ हजार १६४

ब्राजिल दुई करोड ३० लाख १५ हजार १२८

बेलायत एक करोड ५३ लाख १६ हजार ५४२

फ्रान्स एक करोड ४२ लाख ८३ हजार ५१४

रुस एक करोड ६ लाख २१ हजार ४१०

टर्की एक करोड ४ लाख ५९ हजार ९४

इटाली ८७ लाख ६ हजार ९१५

स्पेन ८० लाख ९३ हजार ३६