सुनको मूल्य सामान्य बृद्धि, कसरी भइरहेको छ कारोबार ?

असोज, ५ काठमाडौं । नेपाली बजारमो आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।

आइतबार तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजावी सुन तोलामा ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।