थप ४४ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

८ चैत, काठमाडौं । नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

६५९४ नमुना मरीक्षण गर्दा ४४ जनामा कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने ४८१ संक्रमणमुक्त भएका छन्।