बाजुरामा भूकम्पको धक्का महशुस

२ साउन, बाजुरा । बाजुरामा भूकम्पको धक्का महशुस गरिएको छ।

बाजुराको जिउलेख मद्दु केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्यागेन्च्युटको भूकम्प गएको हो।

आज बिहान साढे ४ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।