काठमाडौँ- नेकपा माओवादीले सत्ता गठबन्धनको बैठकमा गृह र अर्थ मन्त्रालय दुबैमा दाबी गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा माओवादीले गृह र अर्थ मन्त्रालय दुबै आफ्नै पार्टीले पाउनुपर्ने प्रस्ताव राखेको बुझिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि गृह मन्त्रालयको दाबी भने छोडेको छैन।







