काठमाडौं- पोखरा स्थित गण्डकी बोर्डिङ स्कुलमा सैक्षिक सत्र २०८१ को लागी कक्षा ४ मा भर्ना खुलेको छ ।
पूर्ण शुल्क तिरेर दिवा वा आवासिय सुबिधामा अध्ययन गर्न इक्चुक विद्यार्थीले २०८० चैत्र १ गते सम्म फारम लिन सक्नेछ भने उक्त दिनको अपरान्ह ४ बजे सम्म उक्त फारम बुझाउनुपर्ने कुरा स्कुल बाट प्रकाशित सुचना मा उल्लेख गरेको छ ।
कक्षा ३ को पाठ्यक्रममा मा प्रबेश परिक्षा आधारित हुने कुरा पनि बिद्यालय बाट प्रकासित सुचाना मा उल्लेख छ ।
सुरुवाती अवस्था मा युनाईटेड मिसन टु नेपाल बाट सन्चालित उक्त बिद्यालय हाल गुठी संस्थान मार्फत सन्चालन भईरहेको छ भने उक्त बिद्यालय मा कक्षा ४ बाट १२ सम्म प ढा इ हुने गरेको छ ।








