काठमाडौं । नेपाल सरकारकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ ।
गत पुष २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको ब्यक्तिहरुको नामावली गृह मन्त्रालयले भर्खर मात्र राजपत्रमा प्रकाशित गरेको हो ।







