भन्सार नियमावली २०८३ स्वीकृत

काठमाडौँ – सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।

आज (सोमबार) १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त नियमावली अनुमोदन गरेको हो।