सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी HamroPatrika११ जेष्ठ २०८३, सोमबारकाठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बसिरहेको हो।बैठकमा समसामयिक सरकारी कार्यसूची तथा नीतिगत विषयमा छलफल भइरहेको जनाइएको छ। HamroPatrika११ जेष्ठ २०८३, सोमबार