संविधान संशोधन गरेर एक पटकको नेपालीलाई सधैँको नेपाली बनाइने HamroPatrika१५ जेष्ठ २०८३, शुक्रबारकाठमाडौं- संविधान संशोधन गरेर एक पटकको नेपालीलाई सधैँको नेपाली बनाइने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ललेले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा सो बताएका हुन् । HamroPatrika१५ जेष्ठ २०८३, शुक्रबार