प्रश्नोत्तर सकिएलगत्तै संसद बैठकमा नबसी हिँडे प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभामा जवाफ दिएपछि सिधै बैठक कक्षबाट बाहिरिएका छन् । आइतबार प्रधानमन्त्री बालेन आफैँले समय मागेर संसदका जवाफ दिएका थिए ।