सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी HamroPatrika३२ असार २०८३, बिहीबारकाठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले डाकेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो । HamroPatrika३२ असार २०८३, बिहीबार