प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक HamroPatrika६ श्रावण २०८३, बुधबारकाठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। HamroPatrika६ श्रावण २०८३, बुधबार