प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक HamroPatrika३ भाद्र २०८३, बुधबारकाठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।प्रधानमन्त्री शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । HamroPatrika३ भाद्र २०८३, बुधबार