प्रधानमन्त्री वालेन्द्र शाहद्वारा हरितालिका (तीज) को शुभकामना

काठमाडौं -प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका (तीज)का अवसरमा शुभकामना दिएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भनिएको छ, “सम्पूर्णमा हरितालिका तीजको हार्दिक शुभकामना ।”

आज मुलुकभर हरितालिका तीज मनाइँदैछ ।