थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, कुल संख्या ८२९ पुग्यो

कात्तिक, ७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्युहुनेको संख्या ८ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।