कात्तिक, १२ काठमाडौं । पछिल्लो २४घण्टाको विवरण अनुसार नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्तसंख्या संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ ।