आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा रहेको छ । बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदरमा भने फरक पर्न सक्नेछ । अद्यावधिक विनिमयदर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ ।

CurrencyUnitBuySell
INR (Indian Rupee)100160.00160.15
USD (U.S. Dollar)1150.49151.09
EUR (European Euro)1165.88166.54
GBP (UK Pound Sterling)1198.90199.69
CHF (Swiss Franc)1179.38180.09
AUD (Australian Dollar)1101.91102.32
CAD (Canadian Dollar)1105.46105.88
SGD (Singapore Dollar)1116.85117.32
JPY (Japanese Yen)109.429.46
CNY (Chinese Yuan)122.5622.65
SAR (Saudi Arabian Riyal)140.1040.26
QAR (Qatari Riyal)141.3041.47
THB (Thai Baht)14.444.46
AED (UAE Dirham)140.9741.14
MYR (Malaysian Ringgit)136.8236.96
KRW (South Korean Won)10011.2711.31
SEK (Swedish Kroner)114.9415.00
DKK (Danish Kroner)122.1922.28
HKD (Hong Kong Dollar)119.1819.26
KWD (Kuwaity Dinar)1487.65489.60
BHD (Bahrain Dinar)1399.07400.66
OMR (Omani Rial)1