कात्तिक, १४ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ ।
बिहीवार नेपालमा कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो ।







