कात्तिक, १७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार उक्त संख्यासँगै मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।