काठले च्यापिएर मृत्यु

कात्तिक, २० जाजरकोट । छेडागाड नगरपालिका ६ का चार वर्षीय सुभाष न्यौपानेको मृत्यु भएको छ ।

काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड –५ बडाबनमा आज मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो ।

नजिक स्वास्थ्य संस्था नहुँदा घाइते बालकको आज मृत्यु भएको हो ।