कोरोनाबाट थप १८ जनाको मृत्यु

कात्तिक, २० काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १०५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै बुधवार नेपालमा कोरोनाबाट ३० जनाको मृत्यु भएको थियो ।