कात्तिक, २२ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८७ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएका छ ।