बितेका २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु

कात्तिक, २८ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।