कोरोना संक्रमति डा. गोविन्द केसीको उपचार खर्च सरकारले व्यहोर्ने, प्रमद्वारा स्वास्थलाभको कामना

कात्तिक, २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोमा संक्रमित भएका डाक्टर गोविन्द केसीको स्वास्थ्लाभको कामना गरेका छन् ।

ओलीले ट्वीट गर्दै केसीको स्वास्थ्य लाभको कामना गरेका हुन् । केसीको उपचार खर्च सरकारले बेहोर्ने पनि प्रम ओलीले बताएका छन् ।

डा केसीलाई शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो।