बितेका २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु

मंसिर, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २४ जनाको कोरोना संक्रमणबाट मृत्यु

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।