मंसिर, १७ काठमाडौं । पछिल्लो २४ घण्टाको विवरण अनुसार नेपालमा थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५ सय ३८ पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।