मंसिर, १८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न सितलनिास पुगेका छन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको बताइएको छ ।
यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटरमा नियमित बैठक बस्दै छ ।







