पुष,८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
संसद विघटन गरेसँगै सरकारविरुद्ध आक्रोशित बनेको कांग्रेसले थप रणनीति तयार गर्न आज बैठक बस्न लागेको हो । यसअघि मंगलवार (हिजो) पनि बैठक बसेको थियो ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ ।
संसद विघटन गरेसँगै सरकारविरुद्ध आक्रोशित बनेको कांग्रेसले थप रणनीति तयार गर्न आज बैठक बस्न लागेको हो । यसअघि मंगलवार ९हिजो० पनि बैठक बसेको थियो ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा वीपी स्मृती भवन सानेपामा बसेको बैठकमा सोमवार बसेको सर्वदलीयले बैठकका विषयमा जानकारी गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आज दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्नेछ ।







