प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत यान्छीबीच भेटघाट

पुष, ९ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच आज विहान भेटघाट भएको छ ।

भेटघाटमा के विषयमा छलफल भयो भन्नेबारे खुलाइएको छैन् ।