आजको विनिमय दर यस्तो छ

माघ, ७ काठमाडौं । विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि सार्वजनिक गरेको छ ।

सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिद मुल्य ११६ रुपैंया ७७ पैसा र बिक्री मुल्य ११७ रुपैंया ३७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले युरोपियन युरो एकको खरिद मुल्य १४१ रुपैंया ५३ पैसा र बिक्री मुल्य १४२ रुपैंया २६ पैसा तोकेको छ।

यसैगरी आज पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७१ पैसा कायम भई कारोबार भइरहेको छ ।