अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा बाइडेनले सपथ लिए

माघ, ८ काठमाडौं । ४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले सपथ ग्रहण गरेका छन् ।

बुधवार वासिङटन डिसीस्थित क्यापिटलमा आयोजित समारोहमा बाइडेनले शपथ लिएका हुन्।

बाइडेनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जो जी रोबर्टस जुनियरले शपथ दिलाएका हुन्।