माघ,१० काठमाडौं । गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजबाट शुरु भएको छ ।
भर्चुअल माध्यमबाट भोलिसम्म चल्ने सम्मेलनमा महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।