माघ, ११ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाधिएका छन् ।
४९ वर्षिय राईको २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग काठमाडौंमा आज विवाह भएको हो।
राजधानीको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तका बीच राईले विवाह गरेका हुन्।
विवाहमा बेहुला र बेहुली आफ्नो जातीय पोशाकमा सजिएका छन्। विहाह परम्परागत विधीबाट विवाह सम्पन्न भएको छ।
तस्वीर ः दैनिक अनलाइनबाट







