आज मन्त्रिपरिषद् बैठक बस्दै

माघ,१५ काठमाडौ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।आजको बैठकमा के विषयमा छलफल हुने भन्ने बताइएको छैन् ।