माइतीघरको धर्नामा दाहाल-नेपाल (फोटो फिचर)

माघ,१८ काठमाडौ।प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पुनः माइतीघरमा पुगेर धर्ना बसेका छन् ।  आफ्नो पक्षले ४ दिनदेखि जारी राखेको धर्नामा आज अध्यक्षद्वय पनि पुगेका हुन् ।