ठेकेदार भागेपछि पाँच दिन भोकै हिँडेर घर

तनहुँको दमौलीमा निर्माणको काम गरेवापत् ठेकेदारले रकम नदिएर सम्‍पर्कविहीन बनेपछि भोको पेट पाँच दिन हिँडेरै बागलुङ बजार आइपुगेका मजदुर नुनबहादुर श्रीस । तस्बिर : खेमराज गौतम/रासस