संवैधानिक आयोगमा सिफारीस भएका ४५ जनालाई सपथ खुवाइदै

माघ, २१ काठमाडौं । सरकारले सिफासिर गरेका ४५ जना संवैधानिक आयोगका ४५ जनालाई आज सपथ खुवाइदै छ ।

उनीहरुको बिहान ९ बजे शपथ कार्यक्रम राखिएको बुझिएको छ । शीतल निवास स्रोतका अनुसार शीतल निवासमा उनीहरूको शपथ राखिएको हो।

यसअघि भएको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगलगायत संवैधानिक निकायका प्रमुखसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ।