अन्त्यमा यो गनिदैन कि तपाईको जीवनमा कति वर्ष बाच्यौँ बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाच्न सक्यौँ ।
मित्र त्यो हो जसको तपाईको जस्तै समान शुरू हुन्छ ।
भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।
तपाईको घर आफैँमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।
तपाईले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैँभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधैँ मूर्ख बनाउन सक्नुहुन्न ।
म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।
मेरो चिन्ता भनेको तपाई असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।
लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।






