पृथ्वी नारायण शाहाका १० प्रेरक भनाई

सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ ।

जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो ।

सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ ।

नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।

काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु ।

सधैँ गुणको होइन, नुनको पछि लाग्नु ।

आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।

घुस लिन्या र दिन्या दुबै राष्ट्रका शत्रु हुन् ।

यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो ।

राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर ।