अवैध रुपमा बालुवा उत्खनन

पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. १ पिपडाडी बिसनपुरमा रहेको ओरिया खोलामा भारतीय पक्षले अवैध रुपमा बालुवा उत्खनन गर्दै । तस्बिर : वीरेन्द्र कर्ण / रासस