फागुन, २१ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज (शुत्रबार) संसदीय दलको बैठक बोलाएको छ ।
२३ प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छल्फल गर्न सो समूहले संसदीय दलको बैठक बोलाएको बुझिएको छ ।
प्रचण्ड– माधव पक्षले आ दिउँसो १ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको हो ।







