रमा ओली : वास्तवमा अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलनबाट उत्पन्न भएको र यो १९०८ मा भयको थियो जब हजारौं महिलाहरूले न्यूरोर्क शहरमा कम घण्टाको जागिर माग गर्दै राम्रो वेतन र मतदानको अधिकारको माग गरेका थिए।एक वर्षपछि अमेरिकाको सोशलिस्ट पार्टीले यस दिनलाई पहिलो राष्ट्रिय महिला दिवसको रूपमा घोषणा गर्यो। अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरमा बिभिन्न तरीकाले मनाईन्छ। आजको यो दिन महिलालाई समर्पित गरिन्छ।महिला प्रेम हुन विश्वास हुनु भरोसा टु’क्रिएको आशाको एक मात्र आशा हौं। महिला प्रत्येक व्यक्तिको आधार हुनुपर्दछ। घृणाको संसारमा महिला एक मात्र प्रेम हौ महिला उठौँ हाम्रो अस्तित्वको ख्याल राखौ, एक दिन मात्र होइन, तर प्रत्येक दिन महिला दिवस् बनाउनुपर्छ।महिला पुरुषको शक्ति हो। महिला घरको सौन्दर्य हौं। उचित सम्मान प्राप्त र घरमा परिवारमा खुशीका फूलहरू फुलाउने महिला हुन। सबैको जीवनको आधार महिला नै बहुमूल्य दिव्य उपहार हौं। नारी आफ्नो विश्वास र आफ्नो परिवारको प्रत्येक जीवनको आधार हुनु यो अर्थहीन संसारमा नारी एक मात्र प्रेम हुनु। गुम्दै गएको यस संसारमा नारीको अस्तित्वको ख्याल हुनुपर्छ। एक दिन मात्र होइन महिला दिवस हरेक दिन मनाउनुपर्छ। विश्वका सबै महिलाहरू विश्वास गर्छन् कि फलाम नै शक्ति हो। इण्डिया कि प्रथम महिला प्रधानमन्त्री इंदिरा गान्धीको साहसलाई सम्पूर्ण विश्व अझै पनी मान्यता दिँदै आएको छ।महिला दिवस किन ८ मार्च मात्र माईन्छ यो प्रश्न तपाईको दिमागमा पनि उठ्नैपर्छ। किन अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च नै मनाइन्छ ? वास्तवमा क्लारा जेटकिनले महिला दिवस मनाउन मिति पुष्टि गर्न सकेनन्। १९१७ यु द्धको क्रममा रूसी महिलाले ‘रोटी र शान्ति’ (अर्थात् खाना र शान्ति) को माग गरिनँ महिला हडतालले सम्राट निकोलसलाई पद छोड्न बाध्य तुल्यायो। र अन्तरिम सरकारले महिलालाई मतदान गर्ने सक्ने अधिकार प्रदान गरेको थियो,त्यस समयमा जुलियन क्यालेन्डर रूसमा प्रयोग गरिन्थ्यो।महिलाहरूले यो हडताल सुरु गरेको मिति २३ फेब्रुअरी थियो। ग्रेगोरियन पात्रोमा यो दिन मार्च अर्थात् नेपाली क्यालेण्डर अनुसार यो फागुन महिना थियो।त्यस्बेला देखि अन्तर्राष्ट्रिय महिला दिवस मार्च ८ अर्थात् नेपाली क्यालेण्डर अनुसार फागुन महिना ८ गत्ते देखि भव्य रुपमा मनाउँन थालिएको हो।छिटो निर्णयका साथ सबै चुनौतीहरूको सामना गर्ने साहस र क्षमता यी सबै हुँदाहुँदै पनि आज महिलालाई सबैभन्दा ठूलो खतरा उही व्यक्तिबाट छ। जो उनीहरूलाई सशक्त पार्ने कुरा गर्छन्। सबैभन्दा जोखिम पुरुषहरूबाट हो, पुरुषको घिनलाग्दा कारणले महिलाले आफैंलाई असुरक्षित महसुस गर्नु परेको छ।आफ्नै घर … परिवार … समाज र शहरहरू सबैले महिलाहरू कसरी एक डर-मुक्त जीवन बिताउन सकिन्छ। भनेर सोच्नु आवश्यक छ। महिलाहरुको शुरक्षा गर सरकार ब’ला ‘त्कृ’त हुँदा समेत् मौन नबस सरकार महिला राष्ट्रपति भएको देशमा महिला नै अन्याय र अत्याचारको पहाडले थिचिनु परेको छ।केही त शुरक्षाको विकल्प खोज राष्ट्रपति विद्यादेवि भण्डारी, उता ब’ला’ त्कृ’त भएकी छोरी हरूको अ’पराधीलाई सुलिमा न’झु’ड्या’दै यता महिला दिवस मनाउनु ? हुनत राष्ट्रपति ज्युले मजाले महिला दिवस मनाउँदै हुनुहुन्छ होला।
नारी दिवसकै दिन भावुक हुँदै रमाले लेखिन राष्ट्रपतिलाई यस्तो चिठी






