फागुन, २५ काठमाडौं । आज ४ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद बैठक बोलाइएको स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा सुनाएको फैसला पछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।






